मुख्य समाचार « Khabarhub

विवादभित्रै बहस जन्माएको कतार विश्वकप

कतारमा जारी विश्वकप फुटबल धेरै कारणले विवादमा रहेको छ। सबैभन्दा धेरै त्यहाँ आप्रवासी कामदारमाथिको ज्यादती र एलजीबीटीक्यु माथिको मानव अधिकार हननका विषय समाचारमा उठाइएका छन्। एडीडास, एजी र कोकाकोला जस्ता संसारका हस्ति ब्रान्डबाट प्रयोजनको कुरा उठाइएको यस विश्वकपका लागि फिफाले पहिले नै कतारले टिकट र ब्रोडक्रास्टिङको अधिकार समेत दिएको थियो। यो विश्वकप आर्थिक रूपमा घाटामा…