मुख्य समाचार « Khabarhub

रुस-युक्रेन युद्ध र मारिओपोलको पीडा

रुसी सेनाले सामूहिक हत्या गरेको दक्षिणी युक्रेनको सहर मारिओपुल नजिक अहिले १५ सय भन्दा बढी चिहान खनिएका छन्। यसरी खनिएका चिहानको दृश्य सञ्चार माध्यममा छरपस्ट हुन थालेका छन्। सहरको उत्तर पश्चिममा चिहान भएको ठूलो खाली मैदान छ। युक्रेनी अधिकारी र प्रत्यक्षदर्शीका अनुसार त्यहाँ हजारौँ जनाको शव छ। बन्दरगाहको सहर मारिओपुल रुसको सीमासँगै जोडिएको छ। यो…