मुख्य समाचार « Khabarhub

इमरान खानमाथि भएको गोली प्रहारले उब्जिएको प्रश्न

काठमाडौँ - पूर्वप्रधानमन्त्री इमरान खानमाथिको हत्या प्रयासले पाकिस्तानसँगै पूरै विश्वलाई नै तरंगित बनाइदिएको छ। पाकिस्तानको पूर्वी सहर वजिरावादमा आयोजना गर्न लागिएको राजनीतिक सभाका लागि त्यसतर्फ जानेक्रममा खानमाथि बुधबार गोली प्रहार गरेर हत्या प्रयास भएको हो। बन्दुकधारीले उनी चढेको सवारी लस्करमाथि गोली प्रहार गरेका थिए। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते…