Live on
Your Voice, Your Power
काठमाडौँ - चुनाव तातेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आह्वान गरेको विषय चर्चामा छ। तर यो यति धेरै चुनावी फण्डा हो, जसले एक अर्काको उछितो काढ्ने र आफू मात्रै अब्बल हुँ भन्ने ‘मूर्खता’ देखाउने गर्छ। ओलीले भनेजस्तै नेपालमा चुनावको बेलामा प्रत्यक्ष बहस तथा छलफल अर्थात्…