Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत चार वटा विषयगत समितिदले आज सभापति पाउने भएका छन्। राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । चार वटा समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु सबै निर्विरोध निर्वाचित हुनेछन्। आज दिउँसो…