मुख्य समाचार « Khabarhub

फूर्सदमा गीत गुन्गुनाउने विशेषज्ञ डाक्टर

काठमाडौँ - डा. रमेशसिंह भण्डारी चिकित्सा क्षेत्रमा चर्चित छन् । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको उपचार गर्दा उनी टिमका प्रमुख थिए । टिचिङ अस्पतालमा कार्यरत उनले कैयन् बिरामीको सफल कलेजो प्रत्यारोपण गरेका छन् । टिचिङका उपप्राध्यापक समेत रहेका डा. भण्डारीले केही गीत पनि निकालेका छन् । बिरामीसँग मीठो बोल्ने उनको स्वभावले बिरामीले पनि…