मुख्य समाचार « Khabarhub

रुसी हिरासतको ज्यादती

मानवतावादी सोच राख्नेका लागि भूगोलको नाममा हुने युद्ध कहिल्यै पनि स्वीकार्य हुन सक्दैन। फेब्रुअरी महिनामा रुसले युक्रेनमा हमला गरे यता थुप्रै मानवता विरोधी गतिविधि भएका छन्। युक्रेनको अस्पताल, प्रसूति गृह र विद्यालयमा समेत आक्रमण गर्न नछाडेको रुसी सत्ताको ज्यादतीको सिकार जनता पनि नभएका होइनन्। रुसमा रहेका थुप्रै युद्ध विरोधी युवा सत्ता ज्यादतीको सिकार भएका हुन्।…