मुख्य समाचार « Khabarhub

‘राष्ट्रपतिको भूमिका सरकारको सिफारिस कार्यान्वयन गर्ने हो’

गुन्डा नाइके योगराज ढकाल ‘रिगल’लाई कैद माफी मिनाहाको सिफारिस गरेर जेल मुक्त गरेको सरकारलाई सर्वोच्च अदालतको पछिल्लो आदेशपछि ठुलो नैतिक संकट आइलागेको छ। यो नैतिक प्रश्न सरकार, गृहमन्त्री, राष्ट्रपतिसम्म जोडिएको छ। रिगल गिरफ्तार भए लगत्तै सरकार र राष्ट्रपतिमाथि नैतिकताको प्रश्नले छुन्छ कि छुँदैन भन्ने विषयले चर्चा पाएको छ। रिगल रिहाइको सन्दर्भमा सुरुदेखि नै कानुन व्यवसायीले…