Live on
Your Voice, Your Power
देशलाई जलवायु परिवर्तनको असरबाट मुक्त गराउने प्रतिबद्धतासहित एक वर्षअघि एन्थोनी अल्बानीज अष्ट्रेलियाको प्रधानमन्त्री भएका थिए। यी नेताको एक वर्षे कार्यकाल हेर्दा खासै उपलब्धिमूलक देखिएन। परन्तु, पछिल्लो समय आएर यी नेताको अष्ट्रेलिया नवीकरणीय ऊर्जाको शक्ति केन्द्र हुने तथा अष्ट्रेलिया प्रदूषणरहित हुने घोषणा गरेका छन्। उनी यसमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यका लागि तयार रहेको कुरा गत वर्ष निर्वाचनमा…