मुख्य समाचार « Khabarhub

विकासको मूल प्रवाहमा पछि परेको छ, सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वाङ्गीण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री बडुले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्ने कुरा महत्वपूर्ण हुने बताए । सुप विकासको मूल प्रवाहमा…