मुख्य समाचार Archives | Page 28 of 320 | Khabarhub Khabarhub

प्रचण्डको चीन भ्रमण सम्झौता कार्यान्वयनमा केन्द्रित हुनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  असोजको पहिलो साता  उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। पहिलो औपचारिक भ्रमणका क्रममा भारत गएर फर्किएको दुई महिनापछि प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । अहिले चीनले भारतले जस्तै विवादास्पद नक्सा निकालेको छ। उक्त नक्साको विषयमा प्रचण्ड कसरी कुन रूपमा प्रस्तुत होलान् ? आफ्ना एजेन्डा कसरी राख्लान्…