मुख्य समाचार « Khabarhub

स्वतन्त्रको जितमा राजनीतिक दलले देखेको जोखिम

स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। महानगरपलिका र केही उपमहानगरपलिकाबाहेका अन्य क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले प्राप्त गरेको मतले भने सिंङ्गो देशको ध्यान केन्द्रित गरेको छ। ठूला राजनीतिक दलको मत काट्नेभन्दा ठूलो हैसियत बनाउन नसकिरहेका स्वतन्त्र उम्मेद्वारले नै काठमाडौं महानगरमै ठूला राजनीतिक दलले दिएको चुनौतीलाई दलप्रति जनताको आक्रोशको रुपमा…