Live on
Your Voice, Your Power
राष्ट्रको हित प्रतिकूल नहुनेगरी एमसीसी कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पास भइसकेको भन्दै राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने जनाएको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै एमालेले सम्झौता गरिसकेपछि कार्यन्वयनमा लाग्नुपर्ने भएकाले यसमा राष्ट्रको हितलाई ध्यान दिनुपर्ने जनाएको हो । एउटा सरकारले दातृ…