Live on
Your Voice, Your Power
काठमाडौं। रुस–यूक्रेन युद्ध लम्बिदै जाँदा विश्वमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको छवी एक ‘खलनायक’को रुपमा स्थापित हुँदैछ। पुटिनको युद्धपिपासु हर्कतविरुद्ध विश्वभर हजारौं जनता प्रदर्शन गरिरहेका छन्। रुसमा समेत पुटिनविरुद्ध जनता सडकमा उत्रिएका छन्। दोश्रो विश्वयुद्धपछि पहिलो पटक रुस–युक्रेन युद्धले तेश्रो विश्व युद्धको संत्रास विश्व जनमतमा फैलाइरहेको छ। राष्ट्रपति पुटिनले परेमा आणविक अस्त्रकै उपयोग गर्ने धम्की दिएपछि…