मुख्य समाचार « Khabarhub

सत्ता गठबन्धनको बैठक : एमसीसी संसद्‌बाट अनुमोदन भएकोमा स्वागत, प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौँ - सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ। आज (बिहीबार) बिहान बसेको चार दलीय गठबन्धनको बैठकले एमसीसी पास गराउन सफल भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र…