Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलले लोकप्रिय मत ल्याएकी छन्। सुरुमा स्वतन्त्रबाट उठेर प्रचारप्रशार गरेकी सुनिता अहिले एमालेकी उपप्रमुख पदकी उम्मेदवार हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ धेरै पछाडि छाडेकी छन्। काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार सुनिताले ९२० मत पाएकी छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले २८६ मत मात्र पाएका छन्। राष्ट्रियसभा गृहमा काठमाडौंको मत गणना जारी…