Live on
Your Voice, Your Power
जनकपुरधाम– कुमारी आमा निहारिका राजपुतलाई न्याय दिनुपर्ने माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । निहारिकालाई करणी गरी गर्भवती बनाएको मुद्दामा अभियुक्त धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई जिल्ला अदालतले सोमबार सफाई दिएपछि महिला अधिकारकर्मीसहितले आज प्रदर्शन गरेका हुन् । पीडित निहारिकासहित महिला अधिकारकर्मीहरूले जनक चोकबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि…