मुख्य समाचार « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन

झापा - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ को प्रथम अधिवेशनको उद्घाटन गरेका छन्। शनिवार बिहान गृह जिल्ला झापा पुगेका उनले बिर्तामोडमा आयोजित अधिवेशनको उद्घाटन गरेका हुन् । त्यसअघि अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान पुगेर ओलीले सुखानी हत्या काण्डका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए। ५०औँ सुखानी स्मृति दिवसको…