Live on
Your Voice, Your Power
यो वर्षको अप्रिलमा चीनमा भएको एक सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेरका समूहका युवाको बेरोजगारी २० दशमलव ४ प्रतिशत देखियो। यो आफैमा एउटा कीर्तिमान हो। त्यसको एक महिनापछि नै विश्वविद्यालय र व्यावसायिक शिक्षालयबाट थप एक करोड १६ लाख पास आउट भए। यिनको व्यवस्थापन त झन् चिन्ताको विषय हुँदै हो। कोभिड महामारीका कारण लिइएको जिरो कोभिड…