Live on
Your Voice, Your Power
भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरेका छन्। ओलीले भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्न नहुने बताएका हुन्। नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरुलाई आज साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको…