Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन्। बुधबार प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा ज्ञवालीले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्याएर दलहरूको परीक्षण गरिरहेको आरोप लगाए। उनले प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित भए पनि वर्तमान सरकार पूर्णतः असंवैधानिक भएको जिकिर गरे। 'दलहरूलाई कति च्यालेन्ज गर्न सकिन्छ र दलहरूलाई…