मुख्य समाचार « Khabarhub

प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी थपिने काँग्रेसको दाबी

काठमाडौँ– नेपाली काँग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएको छ । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन् । ‘एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छु,’ बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने…