मुख्य समाचार « Khabarhub

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं - रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको व्यापक क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै प्रभावितको खोज, उद्धार तथा राहतमा सहयोग गर्ने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । सरकारले बाढीमा घाइते भएकाहरूको…