मुख्य समाचार « Khabarhub

सशक्त गीतकार राजेन्द्र थापा

नेपाली गीतसङ्गीत साहित्य वा सिनेमाको चर्चा गर्दा लामो समयदेखि एउटा गीतको व्यापक चर्चा हुन्छ। त्यो गीतको कुरा गर्दा गीतकारको होइन गायिकाको गीत भनेर चर्चा बढी हुन्छ। कुनै भूमिगत लडाइँमा आबद्ध लडाकुले आफ्नो आत्मकथा व्यक्त गर्दा पनि त्यही गीतको कुरा गर्छन्। तर गीतकारको होइन गायिकाको गीत भनेर कुरा गर्छन्। गीत लामो समयदेखि गायिकाको वियोगान्त जीवन दुखान्त…