मुख्य समाचार « Khabarhub

‘रेमिट्यान्स छोटो समयको मिठास मात्र हो’

मेरो विचारमा अहिले मार्केटमा सहकारीको धेरै ठुलो समस्या देखियो। त्यसले गर्दा मेजर एसएमईको क्वाइन्टमा धेरै हिट भयो। सहकारीमा समस्या नहुँदासम्म दिन प्रतिदिन नाङ्लोमा पसल राख्नेदेखि लिएर अन्य सानोतिनो पसल राख्नेहरूले पनि दिनभर काम गरेर साँझ सहकारीमा पैसा जम्मा गरे। त्यो पैसा बजारमा पुग्दा अर्थतन्त्रमा सहजता पनि भएको थियो। यो भन्दाबाहेक अरु ठुलो ठुलो कर्पोरेट ग्राहक…