मुख्य समाचार « Khabarhub

पप आइकनको मृत्यु र चीनको मानसिक स्वास्थ्य समस्या

पप आइकन कोको लीको मृत्युपछि अहिले चीनको सामाजिक सञ्जालको वातावरण नै फरक भएको छ। यस घटनालाई मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्यासँग जोडिएको छ। उनको मृत्युको कारण बारे औपचारिक कुरा बाहिर आएको छैन। दिदी कारोललाई उद्धृत गर्दै सामाजिक सञ्जालमा पोस्ट भए अनुसार कोकोले आफैले जीवन गुमाउन चाहेकी हुन्। केही दिन कोमामा रहेपछि उनको मृत्यु भएको हो।…