Live on
Your Voice, Your Power
दोहा - आकर्षक रोजगारीको प्रलोभनमा परेर दलाललाई मोटो रकम बुझाएर कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्। काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिबाट कुवेत पुगेका पाँच नेपाली युवा विगत सात महिनादेखि सम्झौता अनुसारको काम नपाउदा अलपत्र परेका हुन्। मोरङ पथरीका विशाल लिम्बुका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ५०…