मुख्य समाचार « Khabarhub

‘रिटेल सेल्स’मा पनि ‘पेमेन्ट गेटवे’ चाहिन्छ

नेपाली जुन व्यापार छ त्यसमा २९.८ प्रतिशत महिलाहरूको स्वामित्व रहेको छ। सरकारको तथ्यांकमा व्यापारमा तीन लाखको हाराहारीमा महिला स्वामित्त्वसहित सहभागी देखिएका छन्। गतवर्ष मौद्रिक नीति राम्रो आए पनि यो वर्षको मौद्रिक नीति ‘जेनेरल सेन्सेस्टिभ’ देखिएन जस्तो हामीलाई लाग्छ। जस्तो हामीले पाइरहेको सहुलियतपूर्ण कर्जा बन्द हुने अवस्थामा मौद्रिक नीति आउँदा महिलालाई प्रदान गरिरहेको सहुलियत कर्जा बन्द…