Live on
Your Voice, Your Power
लामो समय सत्ता सम्हालेका रोबर्ट मुगावेको निधनपछि पहिलो पटक हुन लागेको आम निर्वाचनले जिम्बावेको माहौल तातेको छ। आम सर्वसाधारणको उत्सुकता बढ्दो छ। त्यस निर्वाचनले अन्य धेरै जनालाई जस्तो स्टार मुक्केबाज फ्लोयड म्याकवेदर जुनियरलाई पनि प्रभाव पारेको छ। जिम्बावेको राजनीतिमा १ दशक प्रभाव जमाएका मुगावेलाई सन् २०१७ मा उनकै डेपुटी इमर्सन डामडुजो मङगवाले बर्खास्त गरेका थिए।…