Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई साथ दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतीघर मण्डलामा पुगेका छन्। गत शुक्रबारदेखि विभिन्न माग राखेर सरु गरेका पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन अध्यक्ष लिङ्देन आइतबार माइतीघर पुगेका छन्। शनिबार मात्रै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्रसमेत उपस्थित भएका थिए। पुनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरूले…