मुख्य समाचार « Khabarhub

अयोग्य लडाकुलाई रकम दिने निर्णयको सत्ता र प्रतिपक्षी दलको विरोध

काठमाडौँ - सत्तारुढ दल र प्रतिपक्षी दलले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयको विरोध गरेका छन्। गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको थियो। कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ। लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ। जिल्ला प्रशासनले पहिचान भएका लडाकुको…