मुख्य समाचार « Khabarhub

स्वास्थ्य शरीरका लागि पुदिनाका फाइदा

काठमाडौं - गाउँघर तिर सहजै पाइने वनस्पति पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय यसका फाइदा धेरै मान्छेलाई थाह भएको कारणले सहरतिर पनि आफ्नो कौसीमा रोपेको पाइन्छ। हरेकको घर अफिसतिर गमलामा पुदिना रोपेको देखिन्छ। पुदिनालाई कतै बाबरीको नामले पनि चिनिन्छ। यसलाई मुख र दाँत स्वस्थ राख्ने र अनुहारमा चमक ल्याउने वस्तुका रूपमा पनि लिइन्छ।…