मुख्य समाचार « Khabarhub

कोही त्यसै खराब हुँदैन 

मानिसको जीवन भोगाइ साँच्चै अचम्मकै हुँदो रहेछ। कस्तो समयमा कसको साथ चाहिन्छ ठेगान नै हुँदैन। को आफ्नो भन्ने त समयले पुष्टि गर्ने रहेछ। लीभीया हाइडक संसारमै नाम चलेकी खोज पत्रकार हुन्। उनका फ्यान वा पाठक धेरै छन्। मल्टीपल स्केरेलोसिसको असर भए पछि उनी पेसाबाट हराएको जस्तो भइन्। त्यही समयमा उनले अनपेक्षित व्यक्तिबाट सहयोग पाइन्। आफैले…