मुख्य समाचार « Khabarhub

जापानी फौज र गनोइको त्यो पीडा

रिना गनोइका जीवनमा दुई वटा मात्र लक्ष्य थिए। पहिलो लक्ष्य सेना हुने र दोस्रो लक्ष्य जुडो खेलाडीको रूपमा ओलम्पिकमा सहभागिता जनाउने। चार वर्षको उमेरमा आफ्नै दाजुबाट जुडो सिक्न सुरु गरेकी उनले ११ वर्षको उमेरमा सेनाले काम गरेको देखेको थिइन्। सेल्फ डिफेन्स फोर्स (एसडीएफ)को नामले परिचित सैन्य सङ्गठनले उनलाई ११ वर्षको उमेरमा नै विपत्तिको समयमा काम…