मुख्य समाचार « Khabarhub

भ्रष्टाचारमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन

राज्यमा भ्रष्टाचारका प्रकरण एकपछि अर्को गर्दे सार्वजनिक हुँदै गएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण जसमा राज्यका उपल्लो तहका नेतादेखि कर्मचारीसम्मको सहभागिता देखिएको छ। यसको अनुसन्धान जारी छ। भ्रष्टाचारका घटना सहमतिमा सामसुम पार्न खोजिएको त छैन भन्ने शंका उपशंका उब्जिरहेका छन्। राजनीतिक दलले आफ्नो दलका नेतालाई बचाउने भन्दा पनि कानुनको दायरामा र कानुनले निर्दिष्ट गरेका कुराहरूलाई…