मुख्य समाचार Archives | Page 88 of 320 | Khabarhub Khabarhub

हिमाली क्षेत्रको नेपाली भूमि कसरी चीनको कब्जामा पुग्यो ?

काठमाडौं - संखुवासभा जिल्लाको उत्तरी क्षेत्र अरुण नदीको किनारमा उत्तर दक्षिण फैलिएको सानो रमणीय उपत्यका छ। जसलाई चलन चल्तीको भाषामा भोटखोला भन्ने गरिन्छ। भोटखोलामा करिब एक/एक किलोमिटर दुरीमा करिव एक दर्जन गाउँ छन्। ती गाउँको नाम हो, ‘हटिया, किमाथान्का, चेपुवा, डेजाङ, चाङ, लोङ दुई, शाली र फेल्दाङ।’यी गाउँका बासिन्दाको भाषा तथा धर्म संस्कार मात्रै एउटै…