मुख्य समाचार « Khabarhub

बढ्दो भूराजनीतिक दबाब तथा तराई क्षेत्र

सन् २०२२ नोभेम्बर को आम निर्वाचन पछिको दोस्रो चरणको सरकार हामीले देखिरहेका छौं। पहिलो चरणको सरकार करिब २ महिना मै बिसर्जन भयो। यस्तो अस्थिर प्रकृतिको सरकारको अवस्थाले हामीलाई कुनै विकासको गन्तव्यमा पुग्न नदिने र अन्तः विदेशी स्वार्थको रणभूमितर्फ डोर्याउँछ भनेर प्रशस्त विद्धानहरु तर्क गर्छन्। त्यो धेरै हदसम्म जायज तर्क पनि हो। नयाँ दिल्ली, बेइजिङ र…