मुख्य समाचार Archives | Page 93 of 322 | Khabarhub Khabarhub

यी नेताबाट परिवर्तन सम्भव देखिन

बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। यो दरपिठ गरिएको रिटलाई पूर्ण रिट निवेदन दिनको लागि सर्वोच्चले आदेश दिएपछि रिट निवेदन अगाडि बढेको छ। राष्ट्रपति निर्वाचनको सम्मुखमा यो पेसी तोकिरहँदा यसले ठूलो हलचल पैदा गरेको छ। राष्ट्रपतिको निर्वाचनको समयमा आएको यो रिटविरुद्ध पूर्व माओवादी एकजुट भएका छन्। द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्नु…