मुख्य समाचार Archives | Page 95 of 322 | Khabarhub Khabarhub

हामी जनताको अभिमतको पालना गर्छौं

मंसिर ४ को चुनाव अगाडि सबै दलले विगतका कमजोरी त्यागेर जनताको काममा केन्द्रित हुने प्रतिबद्धता जनाएका थिए। तर आज राजनीतिक दल सत्ताको खेलमा लिप्त भएको देखिन्छ। सरकार गठन भएको दुई महिनामै सत्ता समीकरणमा फेरबदल आइसकेको छ। यसले राजनीतिक अस्थिरालाई थप बढाएको छ। राजनीतिक दलहरुको यो क्रियाकलापमा राष्ट्रका समस्या र जनताका समस्या परेका छैनन्। अबको राजनीतिक…