मुख्य समाचार « Khabarhub

सत्ताको भागबण्डा अब चाँडै मिल्छ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि नेपाली कांग्रेससहित १० दलको सत्ता गठबन्धन बनेको छ। सरकारलाई पूर्णता दिने पहलमा राजनीतिक दल लागिरहेका छन्। पछिल्लो समयमा बनेको समीकरण देशका समस्यालाई निरूपण गर्न लागि परेको छ। पदको भागबन्डाको विषय किन पेचिलो बनिरहेको छ ? पछिल्लो राजनीतिले कस्तो सन्देश दिएको छ ? अब नेपाली कांग्रेसको भूमिका के…