Live on
Your Voice, Your Power
विराटनगर- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक स्थानीय तह निर्वाचन लड्ने भएको छ। २०७९ को निर्वाचन हुनुअघि ६ महिनाअघि खुलेको यस दलले संघीय संसद्मा २१ सीट जितेको थियो । त्यसबेला प्रदेशमा उम्मेदवारी नदिएको रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचन लड्ने भएको छ । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उठ्न तयार सुजता…