ब्रेकिङ स्टोरी « Khabarhub

इजरायलको आक्रमण निरन्तर : लेबनानमा एक हजारको मृत्यु हुँदा १० लाख विस्थापित

लेबनान - इजरायलको आक्रमणपछि लेबनानमा १० लाख विस्थापित भएका छन्। आक्रमणमा परेर एक हजार भन्दा बढीको ज्यान गएको अनुमान गरिएको छ। सोमबारदेखि इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरेको छ। लेबनानका गाउँहरूमा धुवाको मुस्लो प्रस्ट देख्न सकिन्छ। इजरायलको आक्रमण लगत्तै त्यहाँ असामान्य जनजीवन सुरु भइसकेको छ। सोमबार नै इजरायलको क्याबिनेट बैठकले जमिन आक्रमण सुरु गर्ने…