Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री फर्मुल्लाह मन्सुरको अभिव्यक्तिले बिहीबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा हो-हल्ला मच्चिएको छ। बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै मन्सुरले आगामी फागुन २१ गते हुने आमनिर्वाचनअघि नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनले भने, ‘अहिले पनि बोकेको व्यक्तिले कांग्रेस हाँक्न सक्दैन, अहिलेको संकटबाट निकास पनि दिन सक्दैन।’ उनले कांग्रेसको भ्रातृसंस्था बनाउँदा पनि नेतृत्व बोकेर…