Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डको सामना गर्दैछ । अमेरिकी सहर कान्सास सिटीस्थित कान्सास सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका छ । यस खेलमा सबैको नजर अर्जेन्टिनाका ३९ वर्षीय कप्तान तथा भेट्रान स्टार लियोनेल मेसीमाथि रहनेछ । मेसीका लागि…