Live on
Your Voice, Your Power
काठमाडौं- अनामनगरस्थित सात तले घरमा चलेको डोजर पुरा घर नभत्काई फर्काइएको छ । घर भत्काउन दुई वटा डोजर ल्याइएको थियो । तर, घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको हो । सात तले घरको चार तल्लासम्मको अगाडिको भागमा डोजर चलेको थियो ।