Live on
Your Voice, Your Power
काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। शुक्रबार बिहान साढे ११ बजेदेखि मन्त्रिपरिषद्को बैठक सुरू भएको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बैठकले विभिन्न संस्थानमा खाली भएका पदपूर्ति प्रक्रिया अघि बढाउन सक्नेछ । सरकारले आगामी वैशाख २८ गते बस्ने गरी संघीय संसद्को बैठक पनि बोलाएको छ…