Live on
Your Voice, Your Power
पोखरा- साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ । पोखराको गाइघाटदेखि केदारेश्वर मन्दिरसम्म भक्तजन पैदल बोलबम यात्रामा निस्कन्छन् । गाइघाटबाट सेती नदीको जल लिएर भक्तजनले केदारेश्वर मन्दिरमा चढाउँछन् । करिब ८ किलोमिटर टाढाको मन्दिरसम्म अधिकांश भक्तजन खालीखुट्टा पुग्छन् । पोखराका स्थानीय, तराई र भारतबाट रोजगारीको सिलसिलामा पोखरामा रहेकाहरु बोलबममा सहभागी हुने गरेका छन् । तस्बिर : अर्जुन…