ब्रेकिङ स्टोरी « Khabarhub

जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो…

काठमाडौं- यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक रिजेक्ट गरिदिएको छ । बिहीबार अपरान्ह ४ बजे अन्तरवार्ताका लागि महाराजगञ्जमा बोलाइएका सन्दीपलाई अमेरिकाले एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो । यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन…