ब्रेकिङ स्टोरी « Khabarhub

नारायणहिटी दरबार हत्याकाण्डको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही अवसरमा आज साँझ नारायणहिटी दरबार परिषरमा विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरुले दीप प्रज्वलन गरि राजा विरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । २०५८ जेठ १९ गते भएको राजदरबारभित्र भएको गोली काण्डमा राजा…