Live on
Your Voice, Your Power
काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर अस्पतालले प्रष्टीकरण दिएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ निवासी नेपालीको शुक्रबार बिहान ११:१९ बजे दुःखद निधन भएको जनाएको छ। अस्पतालका अनुसार शरीरको करिब ५५ प्रतिशत भाग जलेको अत्यन्तै नाजुक र जटिल अवस्थामा उनलाई हिजो वीर अस्पतालको…